Logo

उपत्यकामा आज एकै दिन थपिए १९ सय बढी संक्रमित



काठमाडौं, १४ वैशाख । काठमाडौँ उपत्यकामा आज एकैदिन १९ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४५ सय २४ जना संक्रमित थपिएकोमा काठमाडौं उपत्यकामा मात्रै १९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका मध्ये काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्