Logo

नेपालमा एकैदिन थपिए ४ हजार ८९७ सक्रमित



काठमाडौं, १५ बैशाख । आज नेपालमा ४ हजार ८ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

१३ हजार ८ सय ७० जनाको पिसीआर परिक्षणमा ४ हजार ७ सय ७४ र ९ सय ५५ जनाको एन्टिजेन परिक्षण गर्दा १२३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्