Logo

सामुदायिक प्रहरी कार्यालयमा सरसफाई



म्याग्दी, १८ वैशाख: म्याग्दीको बेनीको सामुदायिक चोकमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यालय भवन परिसरमा शनिबार बिहान श्रमदानबाट सरसफाइ गर्दै प्रहरी नायव उपरिक्षक श्यामकुमार राईलगायत प्रहरीहरु ।

तस्वीर : सन्तोष गौतम, रासस



प्रतिक्रिया दिनुहोस्