Logo

नेप्सेद्वारा युनाईटेड फाइनान्सको कारोबार रोक्का



काठमाडौं, १९ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले युनाईटेड फाइनान्स लिमिटेडको शेयर कारोबार रोक्का भएको जनाएको छ । फाइनान्सलाई नबिल बैंकले प्राप्ति गर्ने सम्झौता भएसँगै आजदेखि शेयर कारोबार रोक्का भएको हो ।

नबिल बैंक र युनाइटेड फाइनान्सबीच बैशाख १९ गते प्राप्ति (एक्जिवेशन)गर्ने सम्बन्धिपत्रमा हस्ताक्षर भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्