Logo

आज यी १० कम्पनीको कारोबार उच्च



काठमाडौं, १९ बैशाख । आज शेयर बजारमा ७ अर्ब ३६ करोड ८ लाख बराबरको कारोबार हुँदा १ करोड ५८ लाख ३२ हजार भन्दा बढी कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कर्मशियल (एनसीसी) बैकको कारोबार उच्च भएको छ । बैंकको आज ३ सय ३६ रुपैयाँ प्रतिशेयर मुल्य कायम भई ४२ करोड २ लाख भन्दा धेरैको कारोबार भएको छ । त्यस्तै, नेपाल रि–इन्स्योरेन्स कम्पनीको ४० करोड ३२ लाख भन्दा धेरैको कारोबार भएको नेप्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्