Logo

२४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्युभएसँगै मृतकको संख्या ३३२५ पुग्यो



काठमाडौं, १ बैशाख । कोरोना संक्रमणबाट आज थप २७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३३ सय २५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २५ लाख ४४ हजार ७६  जनाको पिसीआर परिक्षण भएको छ भने  ४८ हजार ७ सय ११ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ६७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्