Logo

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यवस्था सामान्य अवस्थातर्फ



काठमाडौं, २० वैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभ गरिरहेका छन् । नर्भिक अस्पतालमा कोरोना भाइरसको संक्रमणको उपचार गरिरहेका उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बुझिएको छ ।

आज स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नर्भिक अस्पतालमा सम्पर्क गरी खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । अस्पताल स्रोतका अनुसार मन्त्री त्रिपाठीलाई पूर्वप्रधानमन्त्री खनालको अवस्थाबारे जानकारी गराइएको थियो । उनी सामान्य अवस्थामा रहेको र कोरोना भाइरसलाई क्रमिक जितिरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्