काठमाडौं, २२ बैशाख । एनआईसी एशिया बैंकले २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको । बैकको चमत्कारीक बचत अन्तर्गत सो रकम बुटबलकी निशा श्रेष्ठ आले कक्षपति र बिन बहादुर वर्मालाई भुक्तानी गरेको हो । निशाका पति जवीन प्रसादको घातक रोग उपचार वापत १० लाख र वर्मालाई पनि घातक रोगको उचार वापत १० लाख रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ ।
बैंकको अनुसार उक्त रकम एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा भुक्तानी गरेको हो ।