काठमाडौं, २३ वैशाख । नेकपा एमालेको आकस्मिक स्थायी कमिटि बैठक बोलाइएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् ।
बैठकले सम्भवत माधव कुमार नेपाल समूहका सांसदहरुलाई कारबाहीको सिफारिश गर्ने निर्णय लिने बुझिएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन २७ वैशाखमा प्रतिनिधि सभामा प्रस्तुत हुनु अघि नयाँ राजनीतिक घटना विकास भएको छ । यही सन्दर्भमा बैठक डाकिनुलाई अर्थपूर्ण मानिएको छ ।
एमालेको माधव नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा पत्र लिएर तयारी अवस्थामा छन् ।
मूहका सांसदहरुलाई कारबाहीको सिफारिश गर्ने निर्णय लिने बुझिएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन २७ वैशाखमा प्रतिनिधि सभामा प्रस्तुत हुनु अघि नयाँ राजनीतिक घटना विकास भएको छ । यही सन्दर्भमा बैठक डाकिनुलाई अर्थपूर्ण मानिएको छ ।
एमालेको माधव नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा पत्र लिएर तयारी अवस्थामा छन् ।