Logo

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीको नाम सिफारिश



काठमाडौं, २६ वैशाख । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिवमा माधव रेग्मीको नाम सिफारिश भएको छ । आज बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम सिफारिश गरेको हो ।

रेग्मीको स्थायी घर झापा हो । उनी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका दाजु हुन् ।



प्रतिक्रिया दिनुहोस्