काठमाडौं, २७ वैशाख । संवैधानिक परिषद्को बैठकले विभिन्न रिक्त संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिश गरेको छ । परिषद्को आइतबार बसेको बैठकले विभिन्न आयोगमा अध्यक्ष, प्रमुख आयुक्त देखि सदस्यहरुमा नियुक्तिको सिफारिश गरेको हो ।
लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी, अख्तियारका आयुक्तहरुमा डा. हरि पौडेल र सुमित्रा अमात्य नियुक्त भएका छन् ।
लोक सेवा आयोग
अध्यक्षःमाधव प्रसाद रेग्मी
सदस्यःमाधव बेलबासे,कपिलबस्तु
वीरवहादुर राई इलाम
दिनेश सिलवाल ललितपुर
मन्जु कुमारी, महोत्तरी
अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्तः डा. हरी पौडेल,बागलुङ
आयुक्तः सुमित्रा अमात्य,ललितपुर
निर्वाचन आयोग
आयुक्तः सगुन शमसेर जबरा,रुपन्देही
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्यः विपिनराज निरौला,पाँचथर
सुधा कुमारी झा धनुषा
महिला आयोग
सदस्य जया घिमिरे,धनुषा
सदस्यः सावित्रा कुमारी शर्मा,पर्वत
दलित आयोग
सदस्यः सुन्दर पुर्कुटी,काठमाडौं
राष्ट्रिय समावेशी आयोग
अध्यक्षः डा. रामकृष्ण तिमिल्सिना,कास्की
सदस्यः पुष्पराज तिमिल्सिना,पर्वत
सदस्यः मानप्रसाद खत्री,बझाङ
आदिवासी जनजाति आयोग
सदस्यः सूर्यवहादुर गुरुङ,खोटाङ
मधेशी आयोग
सदस्यः आभा कुमारी,सप्तरी
थारु आयोग
सदस्यः डा. उमाशंकर चौधरी,नवलपरासी पश्चिम
मुस्लिम आयोग
सदस्यः मोहम्मद समसुल हक,सर्लाही