Logo

“आमा’’



मातृसम्मान दिबसको अबसरमा सम्पुर्ण आमाहरुप्रति हृदयदेखी नै नमन !

उज्जल धमला (बिबस) :

“प्रत्येक छोराहरुले बा/आमाको सपना, प्रियसीको प्यार र सन्तानंको भविष्य भेट्छ र आफु भित्रै देखी चुँडिन्छ! तर आँशुको सट्टा अक्षर भएर उभिएको छ। अक्षर दुँनियाका लागि ठुलो कर्म हो !

दशधारा दुधको भारा
आमा मैले के तिर्न सक्छु र?

नौ महिना गर्भमा राखेर
घाँस काट्न जाँदा संगैं बोकेर
रुन्थ्यौ आमा म बिरामी भएमा
भोकै पर्थ्यौ म घर ढिला आएमा ।
अनि रुन्थ्यौ मैले तिमीलाई फोन नगरेमा,
ल्याँउथ्यौ,दिन्थ्यौ,मेलाको खाजा पनि,,
संगै लान्थ्यौ मेलापात जाँदा पनि
लुकाई पीडा मुटुको कुनामा
दियौं मुस्कान यी मेरा ओठमा !
ह्याप्पी मातृसम्मान दिवस !



प्रतिक्रिया दिनुहोस्