काठमाडौँ, २९ बैशाख । आज देशभर ९ हजार ३०५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९ सय ४० जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
२४ घन्टामा काठमाडौँमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ संक्रमित थपिएका हुन् । मन्त्रालयको अनुसार पीसीआर परिक्षणबाट हजार र एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये जना महिला र पुरुष रहेका छन् ।