Logo

बाबुरामले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई ‘खुराफात शिरोमणिद्वय’ को संज्ञा दिए



काठमाडौं, ६ जेठ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘खुराफात शिरोमणि’को संज्ञा दिएका छन् । उनले भण्डारी र ओलीमाथि षड्यन्त्र गर्दै संविधानमागिथ आक्रमण गरेको आरोप समेत लगाए ।

आज सामाजिक सञ्जालमा लेख्दै भट्टराईले संकटको बेला देशलाई अनिश्चित र हुनसेन स्टाइलको चुनावको अध्यारो सुरुंगमा धकेलेको आरोप लगाए । उनले धारा ७६ ५ मै निकास दिन आग्रह गर्दै भण्डारी र ओलीको नाम नतोकी दण्डित गर्नुपर्ने समेत लेखेका छन् ।

भट्टराईले लेखेका छन्ः खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो।कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावकोअंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डितरपरास्त गरौं।सबैले दलीय रनिजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा७६९५०बाटै निकास दिऊॅ !



प्रतिक्रिया दिनुहोस्