काठमाडौं । साइनस के हो ? साइनस नाकसँग सम्बन्धित रोग हो । हाम्रो खप्परमा धेरै छिद्र हुन्छन् । बीचका दुई नाकको पोराका रुपमा स्वास लिनमा उपयोगी हुन्छन् । नाकको वरपर, अनुहारको हड्डीहरुको भित्र हावा ओहोर–दोहोर गर्ने रिक्त स्थान हुन्छ, जसलाई हामी ‘वायु–विवर’ भन्दछौ । यसैलाई अंग्रेजीमा साइनस अथवा साइनासिस पनि भन्छौ ।
साइनसमा त्यसरी नै श्लेष्मा झिल्लीको परत रहेको हुन्छ जसरी नाक र मुखमा हुन्छ । जब कुनै मानिसलाई रुघाखोकी तथा एर्लजी हुन्छ, त्यतिबेला साइनसमा अझ धेरै श्लेष्मा बन्न थाल्छ र त्यहाँ सुन्निन थाल्छ । साइनसको निकासीतन्त्र अवरुद्ध हुन्छ एवं श्लेष्मा साइनसबाट बाहिर उत्सर्जन हुन सक्दैन् । यस परिस्थितिमा ब्याक्टेरिया र भाइरस भित्र बढ्दै गई त्यहाँ वायु विवररोध या साइनसाइटिसका कारण बन्दछ । साइनासिसमा श्लेष्मा भरिनाले अबरुद्ध भएकोअवस्थामा हामी सहज रुपमा श्वास–प्रस्वास निल सक्दैनौ र वेचैन हुन्छौ ।
यदि हामीलाई यो समस्याले लगातार दुःख दिइरहन्छ भने यो साइनासाइटिस (पिनास) को लक्षण हो भनेर बुझ्नुपर्छ । साइनस संक्रमण,एलर्जी, हावामा रहेको क्यामिकल्स, तथा अन्य साना–साना धुलोको कणबाट हुन्छ । वर्षादर हिँउमा यो समस्या अरु बढ्न सक्छ । साइनसको लक्षण् हुन्, नाक बन्द वा सिँगान बगिरहने, टाउको दुख्ने, सामान्य ज्वरो, घाँटीमा खसखस हुने, घाँटी दुख्ने आदि । यदि साइनसको उपचार समयमै गरिएन भने पछि यो दमरोगको रुपमा परिणत हुन सक्छ ।
साइनस रोगनिवारणका लागि योग–प्राणयाम अनुलोम–विलोम प्राणयाम यो प्राणयाम श्वासण्पलक्षण हुन् । व्याक्टेरिया जे जस्तो परिस्थिति आइलागे पनि हामीले आफ्नो नैतिक मुल्य कहिल्यै घटाउनु हुँदैन । हाम्रो योग्यता,हाम्रो सस्कार, हाम्रो आचरण कहिल्यै चुकाउनु हुँदैन ।धैर्य, क्षमाशीलता,दया, प्रेम, सत्यनिष्ठा, दायित्वबोध, साहस, अनुशासन जस्ता धेरै कुरा मिलेर हाम्रोजीवनलाई मुल्यवान् बनाएका हुन्छन् । असल गुणहरु हाम्रा जीवनका मुल्य हुन् । हामीलाई चुनौती आइपर्दा हार मानेर, लाचार भएर ती मुल्य कहिल्यै त्याग्नुहुँदैन । धार्मिक ग्रन्थको सहयोगमा