Logo

प्रधानन्यायाधीश जबराद्धारा संसद् विघटन मुद्दाको सुनुवाई गर्न वरिष्ठताको आधारमा संवैधानिक इजलाश गठन



काठमाडौं, २३ जेठ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संसद् विघटनविरुद्ध परेका रिटमाथि सुनुवाई गर्न वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा प्रधानन्यायाधीश, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई छन्।



प्रतिक्रिया दिनुहोस्