Logo

संवैधानिक इजलासबाट न्यायाधीशहरु कार्की र भट्टराई बाहिरिनुपर्ने महान्यायाधिवक्ताको माग



काठमाडौं, २३ जेठ । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि परेका मुद्दाको सुनुवाईको लागि गठित संवैधानिक इजलासबाट न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराई बाहिरिनुपर्ने माग गरेका छन् ।

बडालले आफूहरुलाई यो इजलासमा आशंका भएकाले कार्की र भट्टराई बाहिरिनुपर्ने माग गरेका हुन् । उनले आफूहरुलाई उक्त इजलासमा आशंका रहेको बताएका थिए । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्