Logo

राष्ट्रिय जनमोर्चाका सांसद थापालाई ननिकाल्न सर्वोच्च अदालतको अन्तरिम आदेश



काठमाडौं, २३ जेठ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यबाट राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई ननिकाल्न अन्तरिम आदेश दिएको छ। आज (आइतबार) न्यायाधीश कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो।

थापालाई पार्टीले सांसद पदबाट हटाएको थियो । तर, आज अदालतले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।



प्रतिक्रिया दिनुहोस्