Logo

नेप्सेमा सारथी नेपालको हकप्रद शेयर सुचिकृत



काठमाडौं, ८ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर सुचीकृत भएको छ । नेप्सेको अनुसार कम्पनीको ४ हजार १ सय ९९ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

संस्थाको अनुसार यो शेयर हितग्राही (डिम्याट) खातामा आएपछि शेयरधनीले खरिदबिक्रि गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्