Logo

निर्वाचनको लागि अर्थद्धारा ७ अर्ब ७२ करोडको सहमति



काठमाडौं, १८ असार । अर्थ मन्त्रालयले प्रतिनिधि सभा निर्वाचनको लागि ७ अर्ब ७२ करोडको सहमति दिएको छ । मन्त्रालयले निर्वाचन आयोगलाई उक्त रकम खर्च गर्ने सहमति दिएको हो ।

प्रतिनिधि सभा निर्वाचनको मिति कात्तिक २६ गते र मंसिर ३ गते घोषणा गरिएको छ । तर, प्रतिनिधि सभाविरुद्दको रिट सर्वोच्च अदालतमा विचाराधिन छ ।



प्रतिक्रिया दिनुहोस्