काठमाडौं, २३ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज महिला सहयात्राको बोनस शेयर सूचीकृत गरेको छ ।
नेप्सेको अनुसार संस्थाको १ लाख ३३ हजार १ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।