काठमाडौं, ११ साउन । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले बोनश शेयर शेयरधनीको सम्बन्धीत हितग्राही खातामा जम्मा गरेको छ । लघुवित्तले एक सुचना जारी गर्दै १४ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जानकारी दिएको हो ।
कम्पनीको अनुसार असार २१ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनश शेयर शेयरधनीको सम्बन्धीत हितग्राही खातामा जम्मा गरेको हो ।
कम्पनीले धितोपत्र दोस्रो बजारमा साउन ५ गते सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको हो