Logo

‘राष्ट्रघाती एमसीसी खारेज गर’ भन्दै सचेत नेपाली पार्टीद्धारा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २२ साउन । सचेत नेपाली पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै आज काठमाडौंमा प्रदर्शन गरेको छ । उक्त पार्टीले एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिएको छ । त्यस्तै, उसले भारतीय दादागिरी बन्द गर्नुपर्ने कुरापनि जोडदार रुपमा उठाएको छ । दार्चुला घट्नामा जयसिंह धामीलाई न्याय दिनुपर्ने उनीहरुको माग छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्