काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रिदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रिदर १४० रुपैयाँ ५० पैसा रहेको छ ।
यसैगरी, स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ३३ पैसा र बिक्रिदर १३० रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।