काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रिदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै, युरोपयियन युरो एकको खरिददर १३९ रुपैयाँ ३१ पैसा बिक्रिदर १४० रुपैयाँ २ पैसा रहेको छ ।
यसैगरी, आज स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ २१ पैसा र बिक्रिदर १२९ रुपैयाँ ८६द पैसा रहेको बैंकले जनाएको छ ।