Logo

लुम्बिनी प्रदेशको अधिवेशन रोक्न दायर रिट न्यायाधीश राउतको एकल इजलासमा



काठमाडौं, २६ साउन । लुम्बिनी प्रदेशको भोलिको लागि बोलाईएको विशेष अधिवेशन रोक्न माग गर्दै नेकपा (एमाले) का सांसदले सर्वोच्च अदालतमा हालेको रिटमाटि आज सुनुवाई हुँदैछ । उक्त रिटमाटि न्यायधिश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाई हुने भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । विपक्षी दलको मागबमोजिम प्रदेश प्रमुख अमिक शेरचनले भोलिको लागि अधिवेशन बोलाएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्