Logo

बिहीबारबाट यी गतिविधि गर्न निषेध



काठमाडौं, २६ साउन । बढ्दो कोरोना संक्रमण नियन्त्रणको लागि काठमाडौंमा बैशाखदेखि जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्ब्याइएको छ ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सुंयुक्त बैठकले सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर र क्लब लगायतका भिडभाड हुने क्षेत्र खोल्न नपाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्