Logo

आज बिदेशीमुद्रा सटहीदर कति ?



काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रिदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२८ रुपैयाँ ९० पैसा र बिक्रिदर १२९ रुपैयाँ ५५ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्