Logo

मौद्रिक नीतिबारे पूर्व गभर्नर डा. नेपालले गरे यस्तो चिरफार (भिडिओसहित)



काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीतिले औद्योगिक क्षेत्रलाई राम्रो सम्बोधन गरेको स्पष्ट पारेका छन् । अब आउने बजेटले यसलाई झनै व्यवस्थापन गर्ने उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले हिजो आएको मौद्रिक नीति अलिक कसिलो भएको सुनाए ।

उनले मौद्रिक नीति एउटा औजार भएकोले यसले सरकारको पोलिसीलाई सहयोग पुर्याउने पनि बताए । अहिले आएको मौद्रिक नीतिले टाढा, बाढालाई राम्रो अनुभूति भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्