काठमाडौं, ३१ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाी नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको जीवन रक्षाको लागि सरकारले उचित कदम चाल्नुपर्ने बताएका छन् । उनले सरकारलाई तत्काल नेपालीलाई सुरक्षित फिर्ता गराउन आग्रह गरेका छन् ।
तनाबग्रस्त अफगानिस्तानबाट जीवनरक्षा गरिदिन त्यहा रहेका नेपालीले माग गरिरहेका छन तर कहा हरायो परमादेश सरकार अनि के गर्दै छन,ओली हुदा परराष्ट्र सम्बन्ध बिग्रियो भनेर कानटट्टाउन्जेल र आखा तिरमिराउन्जेल समाचार भट्याउन लगाउने सम्पादकहरू? सरकारले नेपालीलाई तत्काल सुरक्षित फिर्ता गराओस।
— Gokul Prasad Baskota (@GokulPBaskota) August 15, 2021
सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले भनेका छन्–”तनाबग्रस्त अफगानिस्तानबाट जीवनरक्षा गरिदिन त्यहा रहेका नेपालीले माग गरिरहेका छन तर कहा हरायो परमादेश सरकार अनि के गर्दै छन,ओली हुदा परराष्ट्र सम्बन्ध बिग्रियो भनेर कानटट्टाउन्जेल र आखा तिरमिराउन्जेल समाचार भट्याउन लगाउने सम्पादकहरू? सरकारले नेपालीलाई तत्काल सुरक्षित फिर्ता गराओस।” file photo/reportersnepal