Logo

ह्याप्पी बर्थडे मनिषा



एजेन्सी, ३२ साउन । बलिउडकी चर्चित नायिका मनिषा कोईरालाले आज आफ्नो जन्मदिन मनाएकी छिन् । उनी आज ५० वर्ष पुरा गरी ५१ वर्षमा प्रवेश गरेकी हुन् । उनले बलिउडमा ९० को दशकमा अत्याधिक फिल्महरु खेलेर चर्चित नायिकाको रुपमा परिचित भइन् । सन् १९९१ मा बनेको फिल्म सौदागरबाट उनले बलिउडमा इन्ट्री गरेकी थिइन् ।

सन् २०१२ मा उनी क्यानसर पिडित भइन् । उनले क्यानसर परास्त गर्न समेत सफल भइन् । उनले क्यानसर परास्त गरेपछि ‘हिल्ड’: हाउ क्यानसर गेभ मि ए न्यु लाइफ नामक किताब सार्वजनिक गरेकी थिइन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्