Logo

मन्त्रिपरिषद् बैठक सम्पन्न, वाग्मती प्रदेशका प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त गर्न सिफारिश



काठमाडौं, ३ भदो । सरकारले वागमती प्रदेश प्रमु्खमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेको छ । सरकारले प्रदेश प्रमुखबाट विष्णु प्रसाईलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।

नेकपा (एमाले) फुटाएर माधव नेपालले नेकपा एमाले (समाजवादी) दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएलगत्तै सरकारमा माधव नेपाल समूहले भाग पाएको हो । नेपाल पक्ष अब हुने मन्त्रिपरिषद् विस्तारमा सहभागी हुने भएको छ । file photo/reportersnepal

 



प्रतिक्रिया दिनुहोस्