Logo

माओवादी केन्द्रको बैठक जारी



काठमाडौँ, ५ भदौ। नेकपा (माओवादी केन्द्र)काे स्थायी समिति बैठक जारी छ । बैठक पार्टीकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेकाे छ । बैठकमा केन्द्रीय समितिबाट पारित निर्णयका विषयमा छलफल हुने जनाइएको छ।

अघिल्लो बैठकमा पुसमा राष्ट्रिय भेला गर्ने प्रस्ताव पारित भएकाे थियाे ।-File Photo



प्रतिक्रिया दिनुहोस्