Logo

नेरुडे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बस्याल



काठमाडौं, ९ भदौ। नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको छ । संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले भदौ ७ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बस्याललाई नियुक्त गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्