Logo

प्रदेश नं २ सरकारद्वारा एसिड पीडितलाई आर्थिक सहयोग



जनकपुरधाम, १० भदौ: प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भएबमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन्। सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्