
काठमाडौं, १० भदौ । मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
आज बस्ने भनिएको मन्त्रिपरिषद बैठकमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने र राजदूत नियुक्तिका बिषयमा छलफल गर्ने बुझिएको छ ।