Logo

लाईसेन्सको लिखित परिक्षामा सोधिने सम्भावित पाँच सय वस्तुगत प्रश्नहरु



काठमाडौैं, भदौ १५ । गत वैशाख १६ गतेबाट बन्द रहेको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुनः सुरु हुने भएको छ । भदौ २० गतेदेखि सञ्चालनमा आउने उक्त परीक्षाका लागि यातायत व्यवस्था विभागले वस्तुगत पश्नपत्र समेत सार्वजनिक गरेको छ ।

नयाँ निर्देशिका अनुसार परिक्षा हुने भएकाले विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरेको हो ।

त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।
बस्तुगत प्रश्नहरु



प्रतिक्रिया दिनुहोस्