काठमाडौं, २० भदौ । नाडेप लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा माधव प्रधानलाई नियुक्त गरेको छ । कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले उक्त पदमा प्रधानलाई नियुक्त गरेको हो ।
कम्पनीले रिक्त स्वतन्त्र सञ्चालक पदमा प्रधानलाई नियुक्त गरेको एक सुचना प्रकाशन गर्दै जानकारी दिएको हो ।