Logo

हिसिला यमी सारीमा सजिएर तीज मनाउँदै



काठमाडौं, २२ भदौ । जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा पूर्वमन्त्री हिसिला यमी सारीमा देखिएकी छिन् । तीजको अवसर पारेर उनले सारी पहिरेकी हुन् । उनी यतिवेला पार्टीको कामको सिलसिलामा पोखरामा छिन् ।

उनले सामाजिक सञ्जालमा ट्विटरमा लेखेकी छिन्–”पोखरामा तीजको दिन आस्था नेपाली र लक्ष्मी परियारले मलाई सजाउन्दै: परम्परागत रूपले त वहॉहरू best fashion designers हुनु पर्ने होईन र ?”



प्रतिक्रिया दिनुहोस्