Logo

मनकामना स्मार्ट लघुवित्तसहित यी कम्पनीको शेयरमुल्य बढ्यो



काठमाडौं, ४ असोज । आज मनकामना स्मार्ट लघुवित्तसहित केही कम्पनीको शेयरमा सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको आज ९ दशमलव ९९ प्रतिशतले शेयरमुल्य बृद्धि भएको हो ।

कुमारी बैंक लिमिटेड प्रमोटरको आज प्रतिशेयर ५ दशमलव ९९ प्रतिशतले बढेको हो । कम्पनीको आज ८ रुपैयाँले बढेर १५५ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । यसैगरी, डिप्रोक्स लघुवित्तको आज २ दशमलव ४ प्रतिशतले शेयरमुल्य बढेको हो ।



प्रतिक्रिया दिनुहोस्