काठमाडौं, १५ असोज । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४७ पैसा र बिक्रिदर ११९ रुपैयाँ ७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ १४ पैसा र बिक्रिदर १३७ रुपैयाँ ८४ पैसा रहेको छ ।
यसैगरी, आज एक क्यानेडियन डलरको खरिददर ९३ रुपैयाँ ६ पैसा र बिक्रिदर ९३ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ ।