गण्डकी, १५ असोज: पूर्वपश्चिम राजमार्ग खण्डअन्तर्गत कपिलवस्तुको धानखोलामास्थित सडकमा दुर्घटना भएको मालवाहक ट्रक । जेसिभीको सहायताले ट्रक हटाएपछि ८ घण्टापछि एकतर्फी यातायात सञ्चालन भएको थियो ।-तस्वीर : हरि बास्तोला-रासस