काठमाडौं, १७ असोज । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रिदर ११८ रुपैयाँ ८९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ १७ पैसा र बिक्रिदर १३७ रुपैयाँ ८७ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र बिक्रिदर ८६ रुपैयाँ २४ पैसा रहेको बैंकले जनाएको छ ।