काठमाडौं, २४ असोज । सानिमा बैंकले नयाँ दुई शाखा संचालन गरेको छ । बैंकले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा शाखा संचालनमा ल्याएको हो।
बैंकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेको जनाइएको छ ।