Logo

विदेशीमुद्रा सटहीदर आज कति ?



काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५३ पैसा र बिक्रिदर १२० रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, एक युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रिदर १३९ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७० पैसा र बिक्रिदर ९७ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्