काठमाडौं, ९ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८३ पैसा र बिक्रिदर १२० रुपैयाँ ४३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ३० पैसा र बिक्रिदर १३९ रुपैयाँ ९९ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ७७ पैसा र बिक्रिदर ९० रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ।