काठमाडौं, ११ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७५ पैसा र बिक्रिदर १२० रुपैयाँ ३५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रिदर १३९ रुपैयाँ ५० पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८२ बिक्रिदर ९० रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएकोे छ ।