Logo

हराएका सवारी साधनहरु सवारी धनीलाई बुझाउँदै ट्राफिक(फोटोफिचर)



काठमाडौँ, १२ कात्तिक । विभिन्न समयमा फरक स्थानबाट हराएका दुई पाँग्रे सवारी साधनहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी धनीहरुलाई बुझाएको छ ।  ट्राफिक प्रहरी महाशाखााले उपत्यकाको विभिन्न स्थानबाट हराएका दुई पाँग्रे सवारी साधानहरु आज (शुक्रबार) सम्बन्धीत सवारी धनीलाई बुझाएको हो ।

-तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्