Logo

राहदानी बनाउनेहरुको सास्ती (भिडिओसहित)



काठमाडौं, १४ कार्तिक । राहदानी बनाउनको लागि युवाहरुले सास्ती खेप्नुपरेको छ। आज (आईतबार) कान्तिपथस्थित् राहदानी विभागमा राहदानी बनाउनेहरुको ठूलो लाईन लागेको थियो । युवाहरु पासपोर्ट लिनको लागि उज्यालो नहुँदै लाईनमा बस्नुपर्ने बाध्यता रहेको छ ।

https://www.facebook.com/RishiDhamalaOfficial/videos/425419025646796

कोरोनाको कहर विस्तारै हराउँदै गएपछि विदेश जाने युवाहरुको संख्यामा उल्लेखनीय वृद्धि आएको छ । त्यही भएर अहिले राहदानी बनाउनेको संख्या पनि वृद्धि भैरहेको छ । तस्विर : सञ्जिब बगाले/Facebook



प्रतिक्रिया दिनुहोस्