Logo

अखण्ड नेपाल हिन्दू अधिराज्य पूनःस्थापनाको लागि र्याली निकालियो (फोटोफिचर)



काठमाडौं, २२ कार्तिक । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ महिला केन्द्रीय समितिले आज अखण्ड नेपाल हिन्दू अधिराज्य पूनःस्थापना र्याली तथा विरोध सभाको आयोजना गरेको छ ।

माईतीघरमा प्रदर्शनमा उत्रिएकाहरुले ‘कुशासनको अन्त्य गर’, विधिको शासन लागु गर, न्यायालयभित्रको बेथितिको अन्त्य गर, अदालभित्रको गुटबन्दी अन्त्य गर, न्यायिक अराजकता बन्द गर लगायतका नारा लगाएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्